Bimal Pharmacy

बिमल फार्मेसी

सुरक्षित अनलाइन अर्डर सेवा | भरतपुर-७, चितवन

महत्वपूर्ण सूचना: अर्डर पुष्टि गर्न डाक्टरको पुर्जी (Prescription) को फोटो अनिवार्य छ। भरतपुर क्षेत्रभित्र २-४ घण्टामा डेलिभरी सेवा उपलब्ध छ।

औषधी अर्डर गर्ने प्रक्रिया

अर्डर विवरण

डेलिभरी र भुक्तानी

हामी भरतपुर र आसपासका क्षेत्रमा छिटो सेवा प्रदान गर्दछौं।